माछापुच्छ्रे बैंक २ प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कारबाट पुरस्कृत
clickmandu.com · Thu Oct 08 04:10:04 GMT 2026

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेबापत दुई वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिंग कस्टमर इन्गेजमेन्ट’ विधामा प्रतिष्ठित ‘प्लेटिनम अवार्ड’ हात पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)