नेपाली कांग्रेसको १५औँ महाधिवेशन : मतदानको समय दिउँसो १ बजेसम्म सारियो
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदानको समय सारिएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि शुरू हुने भनिएको मतदान अब दिउँसो १ बजेदेखि शुरू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)