आईसीयू, भेन्टिलेटर र आइसोलेसन छैनन् खाली, यही अनुपातमा सङ्क्रमित बढ्दै गए भयावहको स्थिती
nepalipatra.com · Thu Apr 29 06:03:00 GMT 2021
काठमाडौं । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बुधबार पुष्टि भएको सङ्ख्या अप्रत्यासित हो । बुधबार देशभर थप चार हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)