मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पर्वतको जलजलामा दश श्ययाको अस्पताल निर्माण

barnanmedia.com · Sun Mar 02 21:47:43 GMT 2025

काठमाडौँ, १९ फागुन : जलजला गाउँपालिका–३ मल्लाज माझफाँटको भुरतुलामा १० श्ययाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

‘एक पालिका, एक अस्पताल’ कार्यक्रमअन्तर्गत जलजला गाउँपालिकाले मल्लाज स्वास्थ्य चौकी परिसरमा तीन वटा पक्की भवन निर्माण गरेको हो । भवनको ९५ प्रतिशत निर्माण कार्य पूरा भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)