बाजुरामा ४.१ रेक्टर स्केलको भूकम्प
gorkhapatraonline.com · Thu Oct 08 04:23:04 GMT 2026

बाजुरामा गएराति ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको धक्का जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार बूढीगङ्गा नगरपालिका–१० को साविक बाह्रबिसलाई केन्द्रबिन्दु बनाएर बुधबार बेलुकी ९ः३७ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)