टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको नेतृत्वमा छलफल
kendrabindu.com · Thu Oct 08 04:24:43 GMT 2026

काठमाडौं । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दीगो बनाउने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा छलफल भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित स्वास्थ्य विभागका निमित्त महानिर्देशक, वीर तथा पाटन अस्पतालका प्रतिनिधि र उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)