अमेरिकी डलरसहित यी विदेशी मुद्राको मूल्य घट्दा केहीको बढ्यो
nepalkhabar.com · Thu Oct 02 00:06:59 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (असोज १६, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन, कतारी रियालको भाउ थोरै घट्दा युके पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येनको भने बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)