आज विजया दशमी, मध्यान्नमा छ उत्तम साइत
kalakarmi.com · Thu Oct 02 00:15:50 GMT 2025

काठमाडौं- आज असोज १६ गते विहीवार, अर्थात बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन अर्थात विजया दशमी ।
यो वर्ष आज असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा बडादशैँको टीकाको उत्तम साइत रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)