डिसेम्बरमा चरममा पुग्नेछ अलनिनो, कतै बढी वर्षा, कतै खडेरीको जोखिम
onlinekhabar.com · Thu Oct 08 04:24:39 GMT 2026

२२ असोज, काठमाडौं । यस वर्षको अन्त्यतिर अल निनो थप शक्तिशाली बन्दै डिसेम्बरमा चरम अवस्थामा पुग्ने सम्भावना देखिएको छ ।
विश्व मौसम संगठन (डब्ल्यूएमओ) का अनुसार बलियो बन्दै गएको अल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा तापक्रम, वर्षा र मौसमी गतिविधिको ढाँचा प्रभावित हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)