मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत महसुल उठाउनै ६० करोड खर्च, डिजिटल माध्यमबाट तिर्न मन्त्री श्रेष्ठको अपिल

sutranews.com · Thu Oct 08 04:29:02 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट तिर्न नागरिकलाई आग्रह गरेका छन् । अहिले डिजिटल प्रविधिको प्रयोग बढ्दै गए पनि करिब ७३ प्रतिशत नागरिक अझै विद्युत् महसुल तिर्न काउन्टरमै पुग्ने गरेको मन्त्री श्रेष्ठले बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)