यस्तो थियो नाना पाटेकरको साढे चार दशक लामो फिल्मी यात्रा
ratopati.com · Thu Oct 08 04:33:29 GMT 2026

काठमाडौँ । भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान गम्भीर हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लास्थित मुरुड–जन्जिरामा जन्मिएका पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर थियो । अभिनेता मात्र नभई निर्देशक, लेखक र फिल्म निर्माता समेत रहेका उनले करिब साढे चार दशक भारतीय चलचित्र क्षेत्रमा बिताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)