राष्ट्रपतिको शुभकामना सन्देश : मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरूको महान् चाड विजयादशमी, २०८२ को अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)