मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बडादसैँको मुख्य दिन आज, मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै

shilapatra.com · Thu Oct 02 00:16:00 GMT 2025

विजया दशमी अर्थात् दुर्गापक्षको आज मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका लगाइमाग्ने पूर्व फर्केर लगाउनुपर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)