'माओवादी उपाध्यक्ष महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं लगियो’ समाचारमा facebook.com/ekantipur बाट लिइएका केही टिप्पणी :
ekantipur.com · Tue Mar 19 00:30:31 GMT 2024
प्रचण्ड सरकारले तथ्य र प्रमाणले भेट्टाएसम्म कसैलाई छाड्दैन भन्ने पुष्टि भो । सामाजिक न्यायसहितको सुशासन र समृद्धि प्राप्त गर्न भ्रष्टाचार र बेथितिविरुद्ध यसरी नै निर्मम भएर अघि बढ्नुको विकल्प छैन ।
– किशोर राना
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)