यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
nepalnews.com · Thu Oct 02 00:28:51 GMT 2025

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन, कतारी रियालको भाउ थोरै घट्दा युके पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येनको भने बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)