आज विजयदशमी अर्थात दसैँको टीका, मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने दिन
himalpress.com · Thu Oct 02 00:31:58 GMT 2025
काठमाडौँ – विजया दशमी अर्थात् दुर्गापक्षको आज मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ। टीका लगाइमाग्ने पूर्व फर्केर लगाउनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)