दशैँमा विभागको चेतावनी: असोज २० सम्म देशभर भारी वर्षा र आकस्मिक बाढीको 'रेड अलर्ट'!
hamrakura.com · Thu Oct 02 00:00:00 GMT 2025
काठमाडौँ। आज आजोस १६ गते बडादशैँको दिकाको दिन । जल तथा मौसम विज्ञान विभागले १८ देखि २० सम्म देशभर भारी वर्षा र आकस्मिक बाढीको 'रेड अलर्ट' जारी गरेको छ ।
विभागले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणालीका कारण नेपालमा मनसुनी गतिविधि थप सक्रिय हुने सम्भावना रहेकाले यो चेतावनी जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)