विद्युत् बक्यौता असुलीमा मन्त्रालयको निर्देशन कुर्नुपर्दैन, संयन्त्र परिचालन गरी अघि बढ्नुस्: मन्त्री श्रेष्ठ
nagariknews.nagariknetwork.com · Mon Jun 08 10:39:07 GMT 2026

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति र उपकार्यकारी निर्देशकहरूसँगको छुट्टाछुट्टै बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले लामो समयदेखि अल्झिएका ठुलो परिमाणका बक्यौताहरू छिटो फर्स्यौट गर्नुपर्नेमा जोड दिएका हुन्।
बक्यौता असुलीका लागि मन्त्रालयको थप निर्देशन पर्खिनु नपर्ने उनको स्पष्टोक्ति छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)