ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य : ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
khabarhub.com · Mon Jun 08 10:51:14 GMT 2026

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई भाटभटेनीका स्टोरबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा दिने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ