आज विजयादशमी : टीकाको साइत ११:५३ मा, लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने
lokaantar.com

बडादशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने प्रचलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)