नाना पाटेकर : ग्याङस्टरदेखि राजनीतिज्ञसम्म, पर्दामा छाडे अमिट छाप
kathmandupati.com · Thu Oct 08 04:34:38 GMT 2026

एजेन्सी – भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा मल्हारका अनुसार बिहीबार बिहान गोवामा उनको निधन भएको हो।
बिहीबार बिहान गोवास्थित आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उनलाई अस्पताल लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)