नोबेल पुरस्कार पाउनुपर्ने ट्रम्पको माग– ८ युद्ध रोकेको दाबी
bishowkhabar.com · Thu Oct 08 04:39:47 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका छन् ।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कुनै पनि अमेरिकी राष्ट्रपतिले आफूले जस्तो युद्ध अन्त्य नगरेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)