आठ द्वन्द्व समाधान गरेको दावी गर्दै ट्रम्पले भने- ‘नोबेल मैले पाउनुपर्छ’
kalakarmi.com · Thu Oct 08 04:38:05 GMT 2026

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने दावी गरेका छन् । दोस्रो कार्यकाल प्रारम्भ गरेयता आफूले आठवटा युद्ध तथा द्वन्द्व समाधान गरेको दावी गर्दै ट्रम्पले पुरस्कारका लागि आफू योग्य रहेको बताएका हुन् ।
बुधवार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कार घोषणा हुने समय नजिकिएको उल्लेख गर्दै आफूले विगतका अमेरिकी राष्ट्रपतिभन्दा शान्ति स्थापनाका लागि बढी काम गरेको दावी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)