मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राहुल गान्धी किन पटक–पटक पक्राउ परिरहेका छन् ?

ekantipur.com · Thu Oct 08 04:43:54 GMT 2026

राहुल गान्धी किन पटक–पटक पक्राउ परिरहेका छन् ?

भारतमा मतदाता नामावली पुनरावलोकनको विषयलाई लिएर विपक्षी दल र निर्वाचन आयोगबीच विवाद चर्किएको छ । यही क्रममा गान्धी दुई दिनमै तीन पटक प्रहरी नियन्त्रणमा परेका छन् । आखिर विवाद के हो र गान्धी किन पटक–पटक पक्राउ पर्दैछन् ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)