कांग्रेस १५ औं महाधिवेशन- ल्याइयो मतपेटिका (तस्बिरहरू)
setopati.com · Thu Oct 08 04:38:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। मतदान दिउँसो १ बजेदेखि सुरू हुने भएको छ।
यसअघि बिहान ७ बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका रहे पनि समय सारिएको थियो। वर्षा र प्राविधिक कारणले मतदान दिउँसो १ बजेदेखि सुरू हुने केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)