नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी, आठओटा युद्ध समाधान गरेको भनाइ
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएयता आठओटा युद्ध तथा द्वन्द्व समाधान गरेको दाबी गर्दै सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने बताएका छन्।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विगतका जुनसुकै अमेरिकी राष्ट्रपतिभन्दा आफूले विश्व शान्तिका लागि बढी योगदान दिएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)