मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यासी भेडा, च्याङ्ग्रा पकेट क्षेत्र घोषणा गर्न माग

gorkhapatraonline.com · Thu Oct 08 04:57:21 GMT 2026

हिमाली जडीबुटी खाएर हुर्केका व्यासी भेडा र च्याङ्ग्राको प्रचारप्रसार तथा उत्पादनमा बढावा दिन सुदूरपश्चिम प्रदेश सरकारले बजेटमार्फत व्यासी भेडा, च्याङ्ग्रा पकेट क्षेत्र घोषणा गर्नुपर्ने यहाँका जनप्रतिनिधिले माग गरेका छन् ।

बजेट निर्माणको अन्तिम चरणमा रहेको प्रदेश सरकारलाई बजेटमार्फत व्यास क्षेत्रलाई व्यासी भेडा, च्याङ्ग्रा पकेट क्षेत्र घोषणा गर्न व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले माग गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)