मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राहुल गान्धी किन पटक–पटक पक्राउ परिरहेका छन् ?

barnanmedia.com · Thu Oct 08 04:55:49 GMT 2026

भारतमा मतदाता नामावली पुनरावलोकनको विषयलाई लिएर विपक्षी दल र निर्वाचन आयोगबीच विवाद चर्किएको छ । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कांग्रेस नेता राहुल गान्धीसहित विपक्षी सांसदहरूले प्रदर्शन तीव्र पारेका छन् । यही क्रममा गान्धी दुई दिनमै तीन पटक प्रहरी नियन्त्रणमा परेका छन् । आखिर विवाद के हो र गान्धी किन पटक–पटक पक्राउ पर्दैछन् ?

राहुल गान्धीलाई किन पटक–पटक पक्राउ गरिएको हो ?

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)