मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

पुराना पेट्रोल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्दै पिटस्टप

ratopati.com · Thu Oct 08 05:04:05 GMT 2026

काठमाडौं । पेट्रोलको बढ्दो खर्च, विद्युतीय सवारीप्रतिको आकर्षण र वातावरणमैत्री यातायातको आवश्यकता बढ्दै जाँदा नेपालमा पुराना पेट्रोल तथा आन्तरिक दहन इन्जिन भएका सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने अवधारणाले पनि चर्चा पाउन थालेको छ।

यही क्षेत्रमा पिटस्टपले पेट्रोलबाट चल्ने पुराना सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने सेवा उपलब्ध गराउँदै आएको छ। नयाँ विद्युतीय गाडी नै किन्नुपर्ने विकल्पको सट्टा राम्रो अवस्थामा रहेका पुराना गाडीलाई आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी विद्युतीय सवारीमा रूपान्तरण गर्ने अवधारणाले आफ्नो मनपर्ने पुरानो गाडीलाई निरन्तर प्रयोग गर्न चाहने ग्राहकलाई आकर्षित गर्न सक्ने कम्पनीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)