मर्जरपछि मजबुत बन्दै युनाइटेड अजोड, आकर्षक बिमा योजना र सहज दाबी भुक्तानीले बढाउँदै विश्वास
clickmandu.com · Thu Oct 08 05:09:46 GMT 2026

काठमाडौं । कतिपय बैंक तथा वित्तीय संस्थामा मर्जरपछि समस्या आएको र वित्तीय स्थिति थप कमजोर बन्दै गएको जस्ता विषय बेलाबेला बाहिरिने गर्दछन् ।
मर्जर अगाडि ठिकठाक अवस्थामा रहेको कम्पनी पनि अर्को कम्पनीसँग मर्जरमा गएपछि व्यवस्थापनदेखि कर्मचारीको सञ्चालनसम्ममा कठिनाई बेहोरिरहेको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)