मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

barnanmedia.com · Thu Dec 11 22:52:58 GMT 2025

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित तीन कर्मचारी र एक सर्वसाधारणविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

प्रमुख प्रशासकीय अधिकृत जोशी, सवइन्जिनियर जय कुँवर, असिस्टेन्ट सवइन्जिनियर तेजबहादुर सुनार र जग्गाधनी शान्ति नाथविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)