त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न मन्त्री पोखरेलको निर्देशन
ictsamachar.com

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका सबै संकायको नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय सभाको ६७ औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै उनले नतिजा प्रकाशनमा भइरहेको ढिलाइ अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)