सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च
clickmandu.com · Thu Oct 08 05:10:54 GMT 2026

गण्डकी । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिरोले अवरुद्ध बनेपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ ।
उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुस्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताए । उनका अनुसार तारा र समिट एयरका ट्विनअटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)