मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्व सडक सुरक्षा सप्ताह : उपत्यकामा ट्राफिक सचेतना अभियान तीव्र

nepalpress.com · Fri May 15 15:55:30 GMT 2026

काठमाडौं । विश्व सडक सुरक्षा सप्ताह-२०२६ को अवसर पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा तथा ट्राफिक अनुशासनसम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

बढ्दो सवारी चाप, अव्यवस्थित ट्राफिक प्रणाली र सडक दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत उपत्यकाका व्यस्त क्षेत्रमा सचेतनामूलक गतिविधि गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)