गण्डकीमा थपियो करिब ६० करोड बेरुजु
baahrakhari.com · Fri May 15 15:54:42 GMT 2026

पोखरा। गण्डकी प्रदेशको बेरुजु २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८१/०८२ गण्डकीको बेरुजु मा ५९ करोड ५० लाख रुपैयाँ थपिएको देखाएको हो । यही आर्थिक वर्षमा गण्डकीले ७७ करोड १० लाख रुपैयाँ सम्परीक्षण समेत गरेको छ । यो सम्परीक्षण अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)