बाटो अवरुद्ध भएपछि व्यवसायीद्धारा तिब्बतबाट ल्याएको ड्रागन फ्रुट स्थानीयलाई निःशुल्क वितरण
corporatenepal.com · Thu Oct 08 05:14:29 GMT 2026

जोमसोम । चीनबाट खरिद गरी राजधानी काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपियाँ बराबरको ड्रागन फ्रुट सडक अवरुद्ध भएपछि जोमसोममै थन्किएको छ।
बेनी–जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)