जेनजी आन्दोलनमा नष्ट प्रदेशसभा सम्पत्ति मिनाहा गर्ने कोशी सरकारको निर्णय
gorkhapatraonline.com · Thu Oct 08 05:21:04 GMT 2026

कोशी प्रदेश सरकारले ‘जेनजी आन्दोलन’का क्रममा गत वर्ष कोशी प्रदेशसभा सचिवालयअन्तर्गत क्षति तथा नष्ट भएका सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उक्त सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)