मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डो भित्र्याउन चेल्सी सबैभन्दा बढी उत्सुक !

kharibot.com · Thu Jul 07 23:45:00 GMT 2022

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ ।

यस अघि रोनाल्डोले राम्रो प्रस्ताव आएमा क्लब छोड्न गरेको अनुरोधमा युनाइटेडले रोनाल्डोलाई नबेच्ने बताएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)