आर्टेटा सन् २०३० सम्म आर्सनलमै रहने
ratopati.com · Thu Oct 08 05:29:02 GMT 2026
लण्डन । प्रिमियर लिग च्याम्पियन आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले क्लबसँग सन् २०३० सम्मका लागि नयाँ सम्झौता गरेका छन्।
स्पेनिस प्रशिक्षक आर्टेटाको पुरानो सम्झौता चालु सिजनको अन्त्यसँगै सकिँदै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)