मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकामा कुपोषण दर उच्च

ratopati.com · Sat Nov 15 22:28:00 GMT 2025

कञ्चनपुर । भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुगिन । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राम मात्र थियो ।

उमेरअनुसार शिशुको तौल ११ किलो हुनुपर्थ्यो । तर उनको तौल उमेरअनुसार नभएपछि स्वास्थ्यकर्मीले महाकाली प्रादेशिक अस्पतालको पोषण पुनः स्थापना कक्षमा भर्ना हुन लगाए । अस्पताल पुगेपछि पूजाले शिशुलाई कुपोषण भएको थाहा पाइन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)