मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेल्टा भिगोमाथि रियलको सजिलो जित

ekantipur.com · Sun Apr 23 00:41:19 GMT 2023

म्याड्रिड — मार्को एसेन्सोले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा सेल्टा भिगोलाई सजिलै २–० ले हराएको छ । रियल शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा आठ अंकले पछाडि छ ।

बार्सिलोनाले आइतबार एटलेटिको म्याड्रिडको सामना गर्नेछ । रियलको ३० खेलबाट ६५ अंक रहेको छ । एटलेटिको भने तेस्रो स्थानमा छ र उसको ६० अंक रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)