मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एसियाली खेलकुदका विजेताको अभिव्यक्तिपछि दक्षिण कोरियामा सैन्य सेवा छुटबारे विवाद

ratopati.com · Thu Oct 08 05:34:51 GMT 2026

सोल । एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडीहरूको विवादास्पद अभिव्यक्तिपछि दक्षिण कोरिया सरकारले उनीहरूलाई दिइँदै आएको सैन्य सेवा छुट को नियम समीक्षा गर्ने भएको छ।

गत साता जापानमा सम्पन्न एसियाली खेलकुदको पुरुष फुटबल फाइनलमा दक्षिण कोरियाले जापानलाई १-० ले हराएपछि टोलीका तीन खेलाडीले दिएको अभिव्यक्तिलाई लिएर व्यापक आलोचना भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)