कांग्रेस निर्वाचन समितिले निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल गर्दै
hamrakura.com · Thu Oct 08 00:00:00 GMT 2026

काठमाडौं । निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ः३० बजे निर्वाचन कार्यालयमा सबै उम्मेदवारसँग निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)