राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो कक्षा १२ को पूरक परीक्षाको नतिजा
nepallive.com · Thu Aug 06 16:10:29 GMT 2026

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ ।
बोर्डले २०८३ साल साउन २ र ३ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)