मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस विभाजित भएको निधिको घोषणा, ‘नयाँ घर’ बनाउने

ratopati.com · Thu Oct 08 05:43:02 GMT 2026

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन्।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र साङ्गठनिक रूपमा दुई धारमा बाँडिदिएकाले अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)