पाइडल रिक्सा चालकको रोजीरोटीमा समस्या
kendrabindu.com · Thu Oct 08 05:44:01 GMT 2026

राँझा । पाइडल रिक्सा चालकको रोजीरोटीमा क्रमशः समस्या देखापर्दै जान थालेको छ । करिब एक दशकअघिसम्म नेपालगञ्जका सडकमा बज्ने परम्परागत पाइडल रिक्साको विकल्पमा अटोरिक्सा सञ्चालनमा आएपछि पाइडल रिक्सामा यात्रुको आकर्षण घटेसँगै रोजीरोटीमा समस्या आएको हो ।
स्थानीयवासी र व्यापारीका लागि आवतजावत र सामान ढुवानीको सबैभन्दा भरपर्दो रहेको पाइडल रिक्सा प्रविधिको विकाससँगै सहरमा भित्रिएका विद्युतीय रिक्साको दबदबाका कारण परम्परागत पाइडल रिक्सा अहिले पूर्ण रूपमा ओझेलमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)