नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी
gorkhapatraonline.com · Thu Oct 08 05:43:12 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै दोस्रो कार्यकाल सुरु गरेयता आठवटा द्वन्द्व समाधान गरेको बताउनुभएको छ ।
बुधबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा बढी काम गरेको दाबी गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)