नाना पाटेकर र ‘कस्तुरी हिरण’ उर्फ मनिषा कोइरालाको अभिनय र नेपालप्रतिको आत्मीय भाव
canadanepal.com · Thu Oct 08 05:42:22 GMT 2026

काठमाडौं – भारतीय सिनेमाका कालजयी, निडर र सशक्त अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को गोवास्थित आफ्नै निवासमा ७५ वर्षको उमेरमा आकस्मिक हृदयघातका कारण निधन भएको दुःखद खबरले स्तब्ध बनाएको छ। आज बिहानसाढे ५ बजेतिर मणिपाल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।
करिब ४५ मिनेटको अथक प्रयासबाट पनि कुनै प्रतिक्रिया नआएपछि चिकित्सकहरुले एउटा इतिहासको अन्त्य भएको घोषणा गरे । आफ्नो अभिनय, सादगी र समाजसेवामार्फत करोडौँ मानिसको हृदयमा बसेका एक साँचो ‘रियल हिरो’ यस धर्तीबाट अनन्त यात्रामा ओझेल परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)