प्रकाशमान र विश्वप्रकाश शर्मा उम्मेदवारी दर्ताको क्रममा
lokaantar.com · Sat Dec 11 16:34:06 GMT 2021
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा पार्टी सभापतिमा पदमा काँग्रस नेता प्रकाशमान सिंह र काँग्रस प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्री पदमा शनिबार उम्मेदवारी दर्ताको क्रममा । तस्वीर, रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)