मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस विभाजन भएको निधिद्वारा औपचारिक घोषणा

rajdhanidaily.com · Thu Oct 08 05:59:58 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधीले विशेष महाधिवेशनले काँग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको भन्दै अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)